सार्वजनिक सेवा व्यवस्थापनका प्रबृत्ति तथा सवालहरु
सार्वजनिक सेवा प्रवाह र सङ्गठनहरु– नीति निर्माणसंग सम्बन्धी निकाय– अनुगमन र समन्वय सम्बन्धी निकाय– सेवा प्रवाह वा अग्रपंक्तिका निकाय– निगरानी निकाय सेवा प्रवाहमा राज्य र अन्य निकायकोभूमिका१. यी क्षेत्रमा राज्य वा सरकारले काम गर्दछ ः– निजी वा अन्य क्षेत्रले गर्न नहुने कामहरु– निजी वा अन्य क्षेत्रले गर्न नसक्ने कामहरु– निजी वा अन्य क्षेत्रले गर्न नचाहने कामहरु२. निजी क्षेत्र र सरका बाहिरका अन्य निकायले गर्ने काम– आफ्नो क्षमता एवम्इच्छा अनुरुपका कार्य जसलाई राज्यले स्वीकृति दिन्छ सार्वजनिक सेवा प्रवाह गर्ने तरिका - उत्पादन - व्यवस्था - अनुदान - नियमन - साझेदारी सार्वजनिक सेवा प्रवाहका माध्यम- सरकारी संगठन र यसका आंगिक संरचना- विकेन्द्रीकरणका…

