Hi, Everyone...

           इन्टरनेटका माध्यमबाट हामी विभिन्न प्रकारका शैक्षिक, मनोरञ्जनात्मक, खेलकुद तथा अन्य विधाका सूचना एवम् सामग्रीहरू दैनिक जसो हेर्ने गछौँ । यी सूचना एवम् सामग्रीहरूलाई एउटा निश्चित ढाँचामा तयार गरी Webserver हरूमा भन्डारण गरिएको हुन्छ । यी सामग्रीहरू हामी निश्चित Website का माध्यमबाट हेर्न सक्छौं। हरेक website मा आवश्यकताअनुसार सामग्री एवम् सूचना देखाउनका लागि विभिन्न Web Page हरू हुन्छन् । हरेक Web Page मा अक्षरहरू मात्र नभई चित्र, ध्वनि र भिडियोहरू पनि समावेश गरिएका हुन्छन् । Web Page मार्फत देखाउनुपर्ने यस्ता विभिन्न सामग्रीहरूको आकर्षक व्यवस्थापन गर्ने कार्यलाई Web Page Design भनिन्छ ।

तपाईकै बजेटमा WEBSITE

DESIGNER'S VIEW
वेब डिजाइनरहरू इन्टरफेस, नेभिगेसन र व्यवसाय र ग्राहकहरूको लागि वेबसाइटहरूको सौन्दर्य डिजाइन र निर्माण गर्न जिम्मेवार छन्। सम्भवतः कुनै संस्थाको IT टोलीमा वा ग्राहकहरूलाई सेवा दिने डिजिटल डिजाइन एजेन्सीको लागि काम गर्दै, वेब डिजाइनरहरूसँग सीप र गुणहरूको दायरा हुनुपर्दछ। वेब डिजाइनर कार्य विवरणले उम्मेदवारहरूलाई सोध्नु पर्छ जुन डिजाइन उत्कृष्ट अभ्यासमा विशेषज्ञहरू छन्, प्रयोगकर्ता र ग्राहक आवश्यकताहरू बुझ्छन्, र उत्कृष्ट सञ्चारकर्मीहरू हुन्।
थप जानकारी
We Provide:
1. A good website on a small budget.
2. Fully responsible Website.
3. Lifetime support.
4. User Friendly interface. & Many More
Click Here
Previous slide
Next slide

मैले दिने सेवाहरु:

तपाइलाई चाहिएकै समयमा सेवा उपलब्ध हुनेछ 

अरु केहि सुझाव भए निशंकोच

कमेन्ट गर्नुहोस :

No payment method connected. Contact seller.

Buy Service/Course

Software/Hardware/Online/Training
499
99
Monthly/Yearly
  • Software/Hardware Services
  • Online Training / Course & Services
  • Repairing / maintenance / Call On
  • Social Studies Feedback Classes
Popular
Facebook
Twitter
LinkedIn
Email

Site Tracker

Website Visitor

0 0 1 1 5 4