एआई प्रयोग गर्नेबेला आफैंलाई सोध्नुहोस् यी प्रश्नहरु
विश्वमा हरेक दिन नयाँ-नयाँ एआई एपहरू सार्वजनिक भइरहेका छन् । यी एपहरु साना–ठूला सबै प्रकारका आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएका हुन्छन् । तपाईंको गणितको होमवर्क गरिदिन सक्छ, जागिरको अन्तरवार्तामा सोधिने प्रश्नहरूको उत्तर पनि दिन सक्छ र तपाईंको थेरापिस्ट वा डाक्टरको भूमिकासमेत निर्वाह गर्नसक्छ । वास्तवमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अहिले केवल
